Logo

एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट, यसरी लिनुस छुटको सुविधा

एनएमबिका ग्राहकहरुलाई बिगमार्टमा २५% सम्मको छुट, यसरी लिनुस छुटको सुविधा



काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब बिगमार्टमा सामान खरिद गर्दा २५% सम्मको छुट पाउने भएका छन् ।

बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई ईएनएमबि मोबाइल बैंकिङ्गबाट भुक्तानी गरी बिगमार्टबाट बुधवार र शनिबारको दिन फलफूल तथा तरकारी समान खरीद गर्दा २५% वा ३०० सम्मको छुट पाउने गरी सम्झौता गरेको हो ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL