Logo

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार सुचारु (सूचनासहित)

नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार सुचारु (सूचनासहित)



काठमाडौं । नबिल बैंकको सम्पूर्ण बैंकिङ कारोबार आजदेखि शुरू भएको छ ।

बैंकको कोर बैंकिङ्ग सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकाले शुक्रबार दिउँसो ४ बजदेखि सोमबार बिहान ९ बजेसम्म बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, एटीएम कार्ड ९क्रेडिट कार्ड तथा प्रिपेड कार्ड बाहेक०, रेमिट्यान्स लगायतका सेवाहरु एवम् सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरिएको थियो ।

नबिल बैंकले आज एक सूचना प्रकाशित गर्दै आजबाट सम्पूर्ण बैंकिङ सेवा यथावत रूपमा सुचारू हुने जानकारी दिएको छ ।

nabil notice

प्रतिक्रिया दिनुहोस्
MBL