Logo

एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा, शाखा संख्या १२६ पुग्यो

एनसीसीको शाखा दैलेखको ठाँटीकाँधमा, शाखा संख्या १२६ पुग्यो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले दैलेखको ठाँटीकाँध गाउपालिका ६ मा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखा मार्फत सो क्षेत्रका स्थानीयहरुले सहज रुपमा बैंकिङ सेवा प्राप्त गर्न सक्ने छन ।

बैंकले १ सय २६ शाखा र ७४ एटीएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL