Logo

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, क्यान्सर सपोर्ट ग्रुपलाई नगद हस्तान्तरण

सेन्चुरी बैंकको सामाजिक उत्तरदायित्व, क्यान्सर सपोर्ट ग्रुपलाई नगद हस्तान्तरण



काठमाडौं । सेन्चुरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत क्यान्सर सम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपाल क्यान्सर सर्पोट गु्रप र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरद्धारा आयोजित क्यान्सर सम्बन्धि कार्यक्रममा ५० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल क्यान्सर सर्पोट गु्रपको नाममा चेक हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL