Logo

गण्डकी विकास बैकको शाखा नेपालगञ्जमा, शाखा संख्या ५९ पुग्यो

गण्डकी विकास बैकको शाखा नेपालगञ्जमा, शाखा संख्या ५९ पुग्यो



काठमाडौं । गण्डकी विकास बैकले नेपालगञ्जमा शाखा विस्तार गरेको छ ।

आइतबार एक कार्यक्रम बीच शाखाको उदघाटन गर्दै बैंकका अध्यक्ष जगन बहादुर गुरुङले निकट भविश्यमा नै अन्य ठाउँमा पनि शाखा विस्ता गर्ने बताएका छन ।

बैंकले आ.व. २०७४÷७५ को तेश्रो त्रैयमास सम्ममा निक्षेप २० अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ भने कर्जातर्फ १८ अर्ब ३२ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसतै बैंकले एबीबीएस, एटीएम, एसएमएस, सी आश्वा, आईपीएस, मोबाईल बैंकिङ लकर सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

वैकले ५९ वटा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL