Logo

बैंकमा जागिर खाने इच्छा छ ?, एनसीसी बैंकले माग्यो ११४ कर्मचारी

बैंकमा जागिर खाने इच्छा छ ?, एनसीसी बैंकले माग्यो ११४ कर्मचारी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले १ सय १४ जना कर्मचारी माग गरेको छ । बैंकले जुनियर सहायकदेखि सहायक प्रबन्धकसम्म माग गरेको छ ।

बैकले सबैभन्दा बढि ३० जना जुनियर सहयकको लागि प्रशिक्षार्थीको माग गरेको छ । भने २३ जना सहायक र २० जना जुनियर सहायक माग गरेको छ । यसैगरीे १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक माग गरेको हो ।

यसैगरी २ जना सहायक प्रबन्धक ३ जना बरिष्ठ कार्यकारी अधिकृत र ३ जना कार्यकारी अधिकृत माग गरेको छ । उक्त पदका लागि
कार्तिक १२ गतेससम्म आवेदन दिनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL