Logo

प्रोग्रेशिभ फाइनान्स र सनराइजबीच सम्झौता, शेयर निष्काशन सनराइज क्यापिटल मार्फत

प्रोग्रेशिभ फाइनान्स र सनराइजबीच सम्झौता, शेयर निष्काशन सनराइज क्यापिटल मार्फत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीको हालै बसेको विशेष साधारणसभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि १ बराबर २.८१ को अनुपातमा रु.१०० दरले हुने रु.५९ करोड रकमको ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागिसनराइजलाई नियुक्त गरेको हो ।

उक्त कार्यको लागि प्रोग्रेशिभ फाइनान्स लिमिटेडकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठका बीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL