Logo

निगमको नारिता उडान पछि सर्यो, फागुनमा मात्रै उडान हुने

निगमको नारिता उडान पछि सर्यो, फागुनमा मात्रै उडान हुने



काठमाडौं । नेपाल वायु सेवा निगमले जापानको नारिता विमानस्थलमा पुस १८ गते देखि गर्ने भनेको उडान पछि सारेको छ ।

laxmi

निगमले केही महिना अगाडी देखिनै नारिता विमानस्थलमा पुस १८ बाट उडान भर्ने बताउँदै आएको थियो । निगमका कार्यकारी अध्यक्ष खरेलले तोकेको समयमा उडान भर्न नसक्ने बताएका छन ।

सो विमानस्थलमा उडान भर्नका लागि ग्राउन्ड ह्याण्डलिङ नपाएको भन्दै फागुनमा मात्र उडान गर्ने तयारी भईरहेको खरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL