Logo

महाप्रवन्धक क्षेत्रीलाई प्राधिकरणमा सरुवा, विमानस्थलको जिम्मेवारी सिंहलाई

महाप्रवन्धक क्षेत्रीलाई प्राधिकरणमा सरुवा, विमानस्थलको जिम्मेवारी सिंहलाई



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई नेपाल नागरिक उडड्यन प्राधिकरणको सचिवालयमा तानिएको छ ।

क्षत्रीलाई बिहीबार प्राधिकरणको सचिवालयमा ल्याईएको हो । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा क्षेत्रीलाई प्राधिकरणको सचिवालयमा तानेको प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौड्यालले जानकारी दिएका छन ।

उनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको निर्देशनमा प्राधिकरण ल्याईएको हो । प्राधिकरणले विमानस्थलमा निमित्त महाप्रबन्धकको जिम्मेवारी भने सुरेशमान सिंहलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL