Logo

प्राधिकरण टुक्रयाउने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत, सेवा प्रदायक र नियामक संरचना बन्ने

प्राधिकरण टुक्रयाउने प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत, सेवा प्रदायक र नियामक संरचना बन्ने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्रिने भएको छ । संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले मन्त्रिपरिषदले प्राधिकरणलाई टुक्रयाउने प्रस्ताव पारित गरेको जानकारी दिएका छन ।

laxmi

कर्मचारीको विरोधका बाबजुद संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्यान टुक्राउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

क्यान टुक्र्याउने वा नटुक्र्याउने भन्ने विषयलाई लिएर मन्त्रालय र क्यानबीच लामो समयदेखि विवाद थियो । औपचारिक रुपमा निर्णय भएकाले अब क्यानमा सेवाप्रदायक र नियामक गरी दुई ओटा संरचना बन्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL