Logo

राष्ट्रपति विन मिन्ट लुम्बिनी भ्रमणमा, पर्यटन मन्त्रीले गरे स्वागत

राष्ट्रपति विन मिन्ट लुम्बिनी भ्रमणमा, पर्यटन मन्त्रीले गरे स्वागत



काठमाडौं । म्यानमारका राष्ट्रपति विन मिन्ट लुम्बिनी भ्रमणमा गएका छन ।

मिन्टलाई लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका छन ।

पर्यटन मन्त्रीले स्वागत गर्दै मिन्टको लुम्बिनी भ्रमणले धार्मिक क्षेत्रको पर्यटन प्रवद्र्धनमा कोशेढुङगा सावित हुने बताएका छन । मन्त्री अधिकारीले मिन्टको भ्रमणले म्यानमारका नागरिकलाई समेत लुम्बिनी भ्रमणमा प्रेरणा मिल्ने बताएका छन ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङगालको खाडीको देशहरुको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन मिन्ट मङलबार नेपाल आइपुगेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL