Logo

हेलिकप्टर चार्टर गर्दै हुनुहुन्छ ? यस्तो छ भाडादर

हेलिकप्टर चार्टर गर्दै हुनुहुन्छ ? यस्तो छ भाडादर



काठमाडौं । सरकारले हेलिकप्टर चार्टरको मूल्यमा एकरुपता ल्याउन नयाँ मूल्य निर्धारण गरेको छ । हेलिकप्टर चार्टर भाडा महङ्गो भएको, कम्पनी पिच्छे फरक भाडा लिने गरेको गुनासोको आधारमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक समिती गठन गरी भाडादर निर्धारण गरेको हो । मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट भाडादर तोकिएको जनाएको छ ।

नयाँ भाडादर अनुसार AS350 B Series/FX समुहका हेलिकप्टरले प्रतिघण्टा अमेरिकी डलर एक हजार ५ सय डलरसम्म लिन पाउने छन् । त्यस्तै R44 समुहका हेलिकप्टरको चार्टर दर प्रतिघण्टा एक हजार डलर तोकिएको छ ।

सबैभन्दा महङ्गो हेलिकप्टर चार्टर दर MI-17 को रहेको छ । यसको चार्टरमा प्रतिघण्टा ६ हजार डलरसम्म लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL