Logo

दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र मन्त्री नेपाल आउँदै

दुर्घटनाबारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन र परराष्ट्र मन्त्री नेपाल आउँदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् ।

सोमबार भएको यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा ४९ जनाको मृत्यु भएकोमा २२ जना बंगलादेशी नागरिकको थिए । साथै केहीको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

उनीहरुसँग दुर्घटनामा परेका परिवारका आफन्त समेत आउने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL