Logo

कतार एयरवेजले गर्यो ईफ्टर डिनर, नेपाल सरकारका विशिष्ट ब्यक्ति उपस्थित

कतार एयरवेजले गर्यो ईफ्टर डिनर, नेपाल सरकारका विशिष्ट ब्यक्ति उपस्थित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रमादानको अवसरमा कतार एयरवेज नेपालले ईफ्टर डिनर आयोजना गरेको छ ।

एयरवेजले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको हो ।

सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ ।

सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्थित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL