Logo

गोमा एयरले फेर्यो ‘ब्राण्ड’ नाम, अबदेखि समिट एयर नाममा सेवा

गोमा एयरले फेर्यो ‘ब्राण्ड’ नाम, अबदेखि समिट एयर नाममा सेवा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दुर्गम क्षेत्रमा उडान भर्दै आएको आन्तरिक हवाइ सेवा प्रदायक सिता एयरले आफ्नो ‘ब्राण्ड’ नाम परिवर्तन गरेको छ । गोमा एयर प्रालिले आइतबारदेखि लागु हुने गरी आफ्नो ब्राण्ड नाम समिट एयर राखेको हो ।
सोमबार याक एण्ड यती होटलमा बसेको कम्पनीको बोर्ड बैठकले ब्राण्ड नाम परिवर्तन गर्ने निर्णय गरेको हो । गोमा एयरले अहिले दुईओटा ट्वीनअटर मार्फत मध्य पश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम क्षेत्रमा हवाइ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL