Logo

निगमको उद्धार उडानको समयतालिका परिवर्तन, सोमबार हुने उडान मंगलबारलाई सर्याे

निगमको उद्धार उडानको समयतालिका परिवर्तन, सोमबार हुने उडान मंगलबारलाई सर्याे



काठमाडौं । नेपाल वायुसेवा निगमले भारतको बैंगलोरमा हुने भनिएको उद्धार उडानको समयतालिका परिवर्तन गरेको छ । निगमले सोमबार हुनेगरी सार्वजनिक गरेको तालिकालाई परिवर्तन गर्दै मंगलबार उडान हुने बनाएको हो ।

निगमले कोरोनाको महामारीमा विभिन्न समयमा गरी उद्धार उडान गर्दै आईरहेको छ । सोही अनुसार सोमबार हुने भनिएको बैंगलोर काठमाडौं उडानको तालिका परिवर्तन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL