Logo

पर्यटन पूर्वधारमा १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन, सबै प्रदेशमा ठूला पर्यटकीय स्थलको विकास गरिने

पर्यटन पूर्वधारमा १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन, सबै प्रदेशमा ठूला पर्यटकीय स्थलको विकास गरिने



काठमाडौं । सरकारले आगामी आवको लागि पर्यटन पूर्वधारमा १ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

laxmi

सरकारले कोरोनाका कारण थलामा परेको होटल, वायुसेवा, पर्वतारोहणलगायतका क्षेत्रका लागि कर शुल्क ब्याजलगायतका ब्यवस्था गरेको छ । एक प्रदेश एक पर्यटकिय अवधारणा अनुरुप सबै प्रदेशमा ठूला पर्यटकिय पूर्वधार विकाश गर्ने भएको छ ।

नीजि क्षेत्रसहितको सहभागितामा हिमाली तथा कार्यक्षेत्रमा पर्यटनका सम्भावना पहिचान गरि पर्यटक आकर्षण गर्ने, मौलिक संस्कृतिको विकाश र प्रवर्दधन गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL