Logo

पर्यटन क्षेत्र जोगाउन सरकारलाई टानको यस्ता छन ११ बुँदै सुझाव

पर्यटन क्षेत्र जोगाउन सरकारलाई टानको यस्ता छन ११ बुँदै सुझाव



काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) सरकारलाई ११ बुँदे सुझाव पेश गरेको छ । कोरोना भाईरसको संक्रमण पछि पर्यटन क्षेत्रमा आएको ह्रासका कारण खबौं रुपैयाँ डुब्ने सम्भावना रहेको भन्दै टानले उक्त सुझाव पेश गरेको हो ।

laxmi

साथै पर्यटन क्षेत्रमा आश्रित लाखौं मजदुरको रोजगारी जोखिममा रहेको भन्दै सरकारले राहतको ब्यवस्था गर्न आग्रहसमेत गरेको छ । ब्यवसायी र मजदुरहरुको हितमा हुने गरि राहत प्याकेजको ब्यवस्था गर्न सरकारलाई उक्त ११ बुँदे सुझाव पेश गरेको टानका अध्यक्ष खुम बहादुर सुवेदीले जानकारी दिएका छन ।

यस्ता छन सुझाव :

प्रतिक्रिया दिनुहोस्
MBL