Logo

हिमालय एयरलाईन्सको जहाज चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कियो, आईपुग्यो पीपीई र टेस्टिङ किट

हिमालय एयरलाईन्सको जहाज चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कियो, आईपुग्यो पीपीई र टेस्टिङ किट



काठमाडौं । हिमालय एयरलाइन्सले चीनको ग्वाञ्झाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किएको छ । कोरोना भाईरस रोकथामका उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री लिन आईतबार बेलुका हिमालय एयरलाईन्सको जहाज चीन उडेको थियो ।

laxmi

हिमालय एयरलाइन्सको ए ३२०–२१४, ९ एन एएलडब्ल्यु कार्गो जहाजले स्वास्थ्य उपकरण, टेस्टिङ किट, व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), मास्क, पञ्जालगायतका उपकरण ल्याएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL