Logo

पुसदेखि त्रिभुवन विमानस्थल चौविसै घण्टा सञ्चालन हुँदैं, तयारी अन्तिम अवस्थामा

पुसदेखि त्रिभुवन विमानस्थल चौविसै घण्टा सञ्चालन हुँदैं, तयारी अन्तिम अवस्थामा



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन विमानस्थललाई पुस देखि २४ सै घण्टा संचालन गर्ने भएको छ ।

विमानस्थललाई भ्रमण बर्षको पूर्वसन्ध्यामा चौबीसै घण्टा संचालन गर्नका लागि तयारी अन्तिम अवस्थामा पुगेको प्राधिकरणले जानकारी दिएको छ ।


२० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यले गर्न आयोजना गर्न लागिएको आयोजना गर्न लागिएको भिजिट नेपाल २०२० मा उक्त विमानस्थल २४ सै घण्टा संचालनमा लागि सबै तयारी पुरा गरिएको हो । पर्यटक आगमन सहज बनाउन विमानस्थलमा सहजीकरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL