Logo

जहाजमा पाईलटले मापसे गरेको चेक गर्ने, यस्तो छ निगमको तयारी

जहाजमा पाईलटले मापसे गरेको चेक गर्ने, यस्तो छ निगमको तयारी



काठमाडौं । नेपाल वायुसेवा निगमले अब देखि पाईलटहरुलाई समेत मदिरा सेवन (मापासे) गरे नगरेको चेक गर्ने भएको छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जहाज भित्र प्रवेश गर्नु अघि पाईलट देखी यात्रुहरु सबैलाई मापासे चेक गर्ने बताएका छन । यात्रु तथा पाईलटको मापासे चेक गर्न ब्रेथलाईजरको ब्यवस्था गरेको भन्दै खरेलले सो को जानकारी दिएका हुन ।

उक्त ब्रेथलाईजर मेशिनले २० हजार जना क्रुहरुको डाटा राख्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL