Logo

समिट एयरको जहाज दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाईते

समिट एयरको जहाज दुर्घटनामा ३ जनाको मृत्यु, ३ घाईते



काठमाडौं । समिट एयरको जहाज दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

laxmi

मृत्यु हुनेमा जहाजका कोपाईलट, २ सुरक्षाकर्मी रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रताप बाबु तिवारीले जानकारी दिएका छन । उक्त घटनामा ३ जना घाईते भएको छ ।

सोलुखुम्बूको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान भएको दुर्घटनामा परी ३ जनाको ज्यान गएको विमानस्थलका प्रवक्ता तिवारीले जानकारी दिएका छन ।

उनका अनुसार सो जहाज उड्ने क्रममा श्री एयरको जहाज र मनाङ एयरको हेलिकोप्टरसँग ठोकिएको हो ।

जहाज ठोकिए पछि मनाङ एयरको जहाज पूर्ण रुपमा क्षती भएको छ भने श्री एयरको जहाजमा सामान्य क्षती पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL