Logo

सामसुङको बबाल अफर सार्वजनिक

सामसुङको बबाल अफर सार्वजनिक



काठमाडौं । सामसुङले ‘२०७५ साल सामसुङ अफर बबाल’ सार्वजनिक गरेको छ ।

नयाँ वर्ष २०७५ को आगमनलाई लक्षित गर्दै सामसुङले उपभोक्ताहरुका लागि नयाँ अफर ल्याएको हो ।

सामसुङ मोबाइल शाखा प्रमुख प्रणय रत्न स्थापित ले भने योजना अन्तर्गत, सामसुङ स्मार्टफोनको खरिदमा ग्यालेक्सी ट्याब एस ३ को खरिदमा लेभल बक्स स्पिकर, एस ८ ÷ एस ८ प्लस खरिदमा लेभल यु फ्लेक्स तथा नोट ८ को खरिदमा एक बोटल स्पिकर पाउने छन ।

साथै सामसुङको अन्य मोडलमा विशेष छुटको व्यवस्था गरिएको जारी बिज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL