सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई आर्थिक सहयोग

city-express

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त नगद रुपैयाँ सहयोग गरेको हो ।

Bajaj Advertisement
Suzuki SPresso
Nepaltop Water Tank Sab Thik Thak Bizkhabar TWS

कम्पनीले मानव सेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।


फेसबूक कमेन्ट गर्नुहोस्

DMCA.com Protection Status