Logo

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई आर्थिक सहयोग

सिटी एक्सप्रेसको सामाजिक उत्तरदायित्व, मानव सेवा आश्रमलाई आर्थिक सहयोग



काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले मानव सेवा आश्रमलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

laxmi

कम्पनीले आफ्नो १३ औं बार्षिकोत्सवको अवसरमा उक्त संस्थालाई सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त नगद रुपैयाँ सहयोग गरेको हो ।

कम्पनीले मानव सेवा आश्रमका प्रमुख संरक्षक डा गोविन्द टण्डनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL