Logo

प्रतिमिनेट २५ पैसा लाग्ने ‘स्मार्ट साथी सिम’ सार्वजनिक, ९९ रुपैयाँमा २ सिम

प्रतिमिनेट २५ पैसा लाग्ने ‘स्मार्ट साथी सिम’ सार्वजनिक, ९९ रुपैयाँमा २ सिम



काठमाडौं । स्मार्ट टेलिकमले हालै आफ्ना नयाँ ग्राहकहरूको लागि ‘स्मार्ट साथी सिस’ सार्वजनिक गरेको छ । कम्पनीले ९९ रुपैयाँमा २ ओटा सिम उपलब्ध गराउने गरी उक्त सिमको सुविधा सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त २ ओटा सिममा प्रतिमिनेट करबाहेक २५ पैशा तोकेको छ । कम्पनीले उक्त सिममा ३० दिनका लागि २५ रुपैयाँ मेन ब्यालेन्स र २५ रुपैयाँ बोनस ब्यालेन्स सहित ३ सय एमबी डाटा समाबेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL