Logo

सर्वसाधारणका लागि आईपीओ जारी गर्दैै डिशहोम, यस्तो छ तयारी

सर्वसाधारणका लागि आईपीओ जारी गर्दैै डिशहोम, यस्तो छ तयारी



काठमाडौं । डिश मिडिया नेटवर्कले सर्वसाधारणका लागि १० प्रतिशत आईपीओ जारी गर्ने भएको छ । कम्पनीको ९ औं बार्षिक साधारण सभाले आगामी आर्थीक बर्षमा आफ्नो कूल पूँजीको १० प्रतिशत आईपीओ सर्वसाधारणका लागि जारी गर्ने जानकारी दिएको हो ।

साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी ४ बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन ।

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टिभि कम्पनि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL