Logo

दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल, मन्त्रालयले पठायो पत्र

दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षमा पुरुषोत्तम खनाल, मन्त्रालयले पठायो पत्र



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणको निमित्त अध्यक्षको जिम्मेवारी वरिष्ठ निर्देशक पुरुषोत्तम खनालले पाएका छन । संचार तथा सुचना प्रविधि मन्त्रालयले उनलाई निमित्तको जिम्मेवारी सहितको पत्र बुधबार पठाएको हो ।

यसअघिका अध्यक्ष दिगम्बर झाले पुस ११ गते राजिनामा दिएपछी उक्त पद रिक्त थियो ।  खनाल हाल प्राधिकरणको अनुमति तथा प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL