Logo

भायानेटले ल्यायो भरिन्छ खुत्रुके अफर, १३ सयमा ३० एमबीपीएस डाटा

भायानेटले ल्यायो भरिन्छ खुत्रुके अफर, १३ सयमा ३० एमबीपीएस डाटा



काठमाडौं । इन्टरनेट सर्भिस प्रोभाइडर भायानेट कम्युनिकेसन्सले उपभोक्ताहरुका लागि ‘भरिन्छ खुत्रुके’ अफर सार्वजनिक गरेको छ ।

भरिन्छ खुत्रुके अन्तरर्गत ग्राहकले ६ महिना वा सो भन्दा बढीको सबस्क्रिप्शनमा १२ महिना सम्मको नेट टिभी र सेटअप बक्स निशुल्क प्राप्त गर्न सक्नेछन ।

सबस्क्रिप्शनमा ग्राहकले मात्र १ हजार ३ सय रुपैयाँ प्रति महिनामा ३० एमबिपिएस स्पिडको इन्टरनेट पाउनुका साथै १ वर्षको लागि नेट टिभी हेर्न सक्ने छन ।

अफर अन्तरर्गत ग्राहकलाई भायानेटले निशुल्क जडान समेत गरिदिने भएको छ । साथै १८ र ६० एमबिपिएस स्पिडमा समेत नेट टिभी प्लस ईन्टरनेटको कम्बो अफर ल्याएको छ ।

यो अफर भदौ मसान्त सम्म मात्र लागु हुने भायानेटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL