Logo

मोदीले गरे ‘सार्क स्याटेलाईट’को घोषणा, नेपालले पनि प्रयोग गर्न पाउने

मोदीले गरे ‘सार्क स्याटेलाईट’को घोषणा, नेपालले पनि प्रयोग गर्न पाउने



काठमाडौं ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले राख्न लागेको स्याटेलाईटमा नेपाललाई पनि उपयोग गर्न दिने बताएका छन् । नेपालको २ दिने भ्रमणमा रहेका मोदीले सार्क स्याटेलाईटको घोषणा गर्दै त्यसमा नेपाललाई पनि अधिकार दिने उद्घोष गरेका हुन् ।

मोदीले २०७१ सालमा काठमाडौंमा भएको सार्क शिखर सम्मेलनमा ‘सार्क स्याटेलाइट’ स्थापना गरी त्यसमा सार्क मुलुकहरुलाई संयुक्त रुपमा प्रयोग गर्न दिने बताएका थिए । सोही अनुरुप मोदीले सबै सार्क राष्ट्रलाई आफ्नो स्याटेलाईट प्रयोग गर्न दिने उद्घोष गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL