Logo

टेलिकमको सिमबाट भारत फोन गर्दा ४० प्रतिशत छुट

टेलिकमको सिमबाट भारत फोन गर्दा ४० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमको सिमबाट अव भारत फोन गर्दा ४० प्रतिशत छुट हुने भएको छ । टेलिकमले मंगलबारदेखि भारत फोन गर्दा ४० प्रतिशत छुटको योजना सञ्भालनमा ल्यएको हो ।

प्याकेज अनुसार १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

टेलिकमले आफ्नो बार्षिक उत्सवको अवसरमा कल र इन्टरनेटमा यस अघि पनि थुप्रै योजनाहरु ल्याएको थियो। अन्य जानकारीका लागि स्टार १४१५ स्टार ७ ह्यासमा डायल गर्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL