Logo

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयरधनी सदस्यमा कसजु विजयी

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयरधनी सदस्यमा कसजु विजयी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सेयरधनी तर्फबाट विष्णुप्रसाद कसजु विजयी भएका छन् ।

उनले आफ्ना दुई प्रतिशपर्धीलाई पछि पार्दै सेयरधनी सदस्यमा नियुक्त भएका हुन् ।

बिष्णुप्रसाद कसजुले २८ लाख २२ हजार ६२ मत ल्याएका थिए ।

उनका प्रतिशपर्धी महेन्द्र जोशी र शिशिर भट्टले क्रमशः १७ लाख ९१ हजार ९ सय ४ र १३ लाख ६५ हजार ७ सय २० मत ल्याएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL