Logo

सिजीले ल्यायो एस्ट्रो १८ मोबाइल, बजार मूल्य ११ सय

सिजीले ल्यायो एस्ट्रो १८ मोबाइल, बजार मूल्य ११ सय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिजीले एस्ट्रो टी १८ मोडलको मोबाईल नेपाली बजारमा ल्याएको छ । कम्पनीले नयाँ विशेषता थप गर्दै सो फोन नेपाली बजारमा ल्याएको हो ।

१ दशमलव ८ इञ्चको स्क्रिन रहेको सो फोनमा डिजिटल क्यामेरा, एफएम, टर्च लाईट, एमपीथ्री, जिपीआरए लगायतका सुविधा रहेका छन् । फोनमा १ हजार एमएचको ब्याट्रि रहेको छ । कम्पनीले सो फोन बजारमा १ हजार ९९ रुपैयाँमा उपलब्ध गराएको छ ।

साथै कम्पनीले सो फोनमा १ सय दिनको सटही सुविधा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL