Logo

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणमा को को भए बढुवा ?

दूरसञ्चार क्षेत्रको नियामक प्राधिकरणमा को को भए बढुवा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि हुन नसकेको कर्मचारी बढुवा हालै अघि बढेको छ । प्राधिकरणले कर्मचारी विनियमावली २०७३ अनुसार १४ जना कर्मचारीको एक तह बढुवा गरेको छ ।

प्राधिकरणको सबैभन्दा उपल्लो स्तरको मानिने वरिष्ठ निर्देशक पदमा आनन्दराज खनाल र पुरुषोत्तम खनालको बढुवा सिफारिस भएको । निर्देशक पदमा प्राविधिक तर्फ मिनप्रसाद अर्याल र अम्बर स्थापितको नाप सिफारिस भएको छ । निर्देशकको प्रसाशनतर्फ अर्जुन घिमिरे र दिपेश आचार्य सिफारिसमा परेका छन् ।
सबै कर्मचारीको बढुवा सिफारिस भएको मितीले ३५ दिनपछि नियुक्तिको पत्र पाउने प्राधिकरणले जनाएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL