Logo

इन्टरनेट सेवा प्रदायक संघमा अग्रवाल नेतृत्वको नयाँ कार्यसमिति, उपाध्यक्षमा साउद

इन्टरनेट सेवा प्रदायक संघमा अग्रवाल नेतृत्वको नयाँ कार्यसमिति, उपाध्यक्षमा साउद


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) नेपालको अध्यक्षमा दिलिप अग्रवाल नियुक्त भएका छन् । संस्थाको हालै सम्पन्न पन्ध्रौ बार्षिक साधारणसभाले अग्रवालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति नियुक्त गरेको हो ।

त्यस्तै सभाले उपाध्यक्षमा विनयमोहन साउद,महासचिवमा मधुकुमार अमात्य , कोषाध्यक्षमा निरज खरेल र सचिवमा भोजराज भट्टलाई चयन गरेको छ ।

त्यसैगरी संघको नवनिर्बाचित सदस्यहरुमा बिनय बोहरा, बलभद्र अधिकारी,पुरनबहादुर थापा र सुरेन क्षेत्री छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL