Logo

भाइवरले नेपालमा शुरु गर्यो पब्लिक च्याट, श्रव्य दृश्यको सुविधा

भाइवरले नेपालमा शुरु गर्यो पब्लिक च्याट, श्रव्य दृश्यको सुविधा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भाइबरले नेपालमा पनि पब्लिक च्याट्को शुरु गरेको छ । विश्वभर झण्डै ६ सय ६४ मिलियन प्रयोगकर्ता भएको भाइवरले नेपालमा पनि पब्लिक च्याटको शुरुवात गरेको हो ।

भाइवले शुरु गरेको पब्लिक च्याटसमा लेख, फोटो, श्रव्य दृश्य, स्टिकरहरु, वेब लिन्कहरु र अन्य सुविधाहरु समेटिएका छन् । जसलाई भाइबरको पब्लिक च्याट सेक्सनको होम स्क्रिनमा देख्न सकिन्छ ।

जसबाट प्रयोगकर्ताहरुले कस्ले च्याट गरिरहेको छ भनेर सजिलै खोज्न सक्दछन् भने आफुलाई मनपरेको युआरएल मार्फत् सिधै च्याटको पहुँचमा पूग्न सकिने छ ।

यसैगरी ब्राण्ड र संगठनहरुका लागि यो एक उत्तम मञ्च भएको र जसमार्फत प्रयोगकर्ताले आफ्नो टीम, साझेदारहरु र सहकर्मीहरुलाई प्रस्तुत गर्न सक्दछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL