Logo

ईसेवामार्फत गैरकानूनी भुक्तानी नगर्न अनुरोध, गैरकानूनी भुक्तानी गरे खाता निलम्बन गर्ने चेतावनी

ईसेवामार्फत गैरकानूनी भुक्तानी नगर्न अनुरोध, गैरकानूनी भुक्तानी गरे खाता निलम्बन गर्ने चेतावनी



काठमाडौं । अनलाईन भुक्तानी सेवा ईसेवाले अबदेखि अनलाई गेम खेलेर बाजीवापतको पैसा ईसेवाबाट तिर्न प्रतिबन्ध लगाएको छ ।

laxmi

कम्पनीले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको कानुन विपरित बाजी, बेटिङलगायत गैरकानुनी काममा ईसेवामार्फत भुक्तानी गर्न प्रतिबन्ध लगाएको हो ।

कसैले यस्तो गरेको पाईएमा कम्पनीले खाता ब्लक गर्ने तथा निलम्बन गर्ने बताएको छ । यस्तै कम्पनीले यस्तो कसैले भेटेमा कम्पनीमा सम्पर्क गर्न समेत आह्वान गरेको छ ।

ईसेवामार्फत गैरकानूनी भुक्तानी नगर्न अनुरोध, गैरकानूनी भुक्तानी गरे खाता निलम्बन गर्ने चेतावनी


प्रतिक्रिया दिनुहोस्
MBL