Logo

शाओमीको सर्भिस सेन्टर ताम्राकार हाउसमा

शाओमीको सर्भिस सेन्टर ताम्राकार हाउसमा



काठमाडौं । शाओमी नेपालले ताम्राकार हाउसमा सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

शाओमीले संचालनमा ल्याएको सर्भिस सेन्टरको शाओमी नेपालका कन्ट्रि हेड सौरभ कोठारी, साउथ एशिया सर्भिस हेड मिन्तेस कुमार, टेली डिरेक्टका संजय अग्रवाललगायतले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

उक्त सर्भिस सेन्टरमा शाओमीको कुनै पनि स्मार्टफोन, एसेसरिजको मर्मत सर्भिस उपलब्ध हुनेछ भने ग्राहकहरुको चाहनाअनुसार विभिन्न किसिमका एसेसरिज समेत खरिद गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL