Logo

सोनीले आफ्नो नाफा दोब्बर पुर्यायो, अघिल्लो बर्षको तुलनामा ८८ प्रतिशतले बढ्यो

सोनीले आफ्नो नाफा दोब्बर पुर्यायो, अघिल्लो बर्षको तुलनामा ८८ प्रतिशतले बढ्यो



काठमाडौं । विद्युतीय उपकरणको विश्वविख्यात निर्माता सोनी कम्पनीले गत वर्षको तुलनामा ६ महिनाको अवधिमा आफ्नो नाफा दोब्बरले वृद्धि भएको घोषणा गरेको छ ।

गत अप्रिलदेखि सेप्टेम्बरको अवधिका ६ महिनामा कम्पनीको खुद जानकारी दिएको छ । यो नाफा गत वर्षको तुलनामा ८८ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा पनि २० प्रतिशतले वृद्धि भई ४ खर्ब ३४ अर्ब येन पुगेको छ भने बिक्रीमा सुधार आई करिब ४० खर्ब येन भएको छ । यो गत वर्षको तुलनामा ५ दशमलव ५ प्रतिशत बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL