Logo

सरकारले नेप्सेका महाप्रबन्धक साउदलाई आईतबारबाटै हटायो, अर्यालले पाए जिम्मेवारी

सरकारले नेप्सेका महाप्रबन्धक साउदलाई आईतबारबाटै हटायो, अर्यालले पाए जिम्मेवारी



काठमाडौंं । सरकारले नेपाल स्टक एक्स्चेञ्ज (नेप्सें)को महाप्रवन्धकमा रमेश अर्याललाई पठाएको छ । नेप्सेका तत्कालिन महाप्रवन्धक चन्द्रसिंह साउदलाई हटाउँदै अर्थ मन्त्रालयका उपसचिव अर्याललाई उक्त जिम्मेवारी दिइएको हो ।

सरकारले केही समय अघि निर्वाचन आचारसंहिता लागू भएसँगै तत्कालिन शेरबहादूर देउवा सरकारले गरेका राजनीतिक नियुक्तीह? खारेज गर्ने निर्णय गरेको थियो । सोही अनुरुप आईतवार साउदलाई हटाईएको पत्र थमाउँदै नेप्सेमा अर्याललाई पठाएको हो ।

साउदलाई ८ महिना अघि नेप्सेको महाप्रवन्धकमा नियुक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL