Logo

मन्त्रिपरिषदबाट पारित भयो बजेट, संसद भवनमा पुगे अर्थमन्त्री

मन्त्रिपरिषदबाट पारित भयो बजेट, संसद भवनमा पुगे अर्थमन्त्री



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि ल्याउन लागेको बजेट मन्त्रिपरिषद्बाट पारित भएको छ ।

केही समय अघि बसेको मन्त्रिपरिषद् बैंठकले आगामी आबको बजेट पारित गरेको हो ।

सरकारले आगामी आबका लागि ल्याउने बजेटमा करको दर र दायरामा व्यापक परिवर्तन गरेको अर्थ मन्त्रीले जानकारी गराएका छन् ।

तर, मन्त्रिपरिषद्को बैंठकमा पनि अर्थ मन्त्री खतिवडाले बजेटको आकार भने नखुलाएको एक मन्त्रीले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL