Logo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त, को को बने ६ जना सदस्य ?

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त, को को बने ६ जना सदस्य ?



काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त भएका छन ।

मन्त्रिपरिषदको मंगलवार बसेको बैठकले कडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले योजना आयोगको सदस्यहरुमा डा. कृष्णप्रसाद ओली, प्राध्यापक उषा झा, डिलबहादुर गुरुङ, इन्जिनियर सुशील भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई नियुक्त गरिएको छ ।

अर्थविद समेत रहेका कँडेलले त्रिभुवन विश्वविद्यालयमा अध्यापन समेत गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL