Logo

राष्ट्रपतिमा भण्डारीको दोस्रो इनिङ

राष्ट्रपतिमा भण्डारीको दोस्रो इनिङ


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पून राष्ट्रपतिमा निर्वाचित भएकी छिन् । भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।

उनले कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन् ।

मंगलबार भएको निर्वाचनमा संघीय संसदका ३ सय २६ र प्रदेश सभाका ५३६ गरि कूल ८ सय ६२ जनाले मतदान गरेका थिए । निर्वाचन आयोगका अनुसार ८ सय ८० मतदाता मध्ये १८ जना मतदानमा अनुपस्थित भएका हुन्।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL