Logo

विमान दुर्घटनामा ३६ जनाको मृत्यु

विमान दुर्घटनामा ३६ जनाको मृत्यु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा ३६ जनाको मृत्यु भएको भएको छ । सोमबार भएको दुर्घटनामा दुर्घटनास्थलमा २८ र ८ जनाको उचारका क्रममा मृत्यु भएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा सोमबार दुर्घटना भएको हो । विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए । जसमध्ये ३३ जना नेपाली छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL