Logo

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली दुर्घटनास्थलमा

विमान दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली दुर्घटनास्थलमा


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । सोमबार अवतरणका क्रममा भएको बंगलादेशको विमान दुर्घटना र उद्दार कार्यबारे जानकारी लिन प्रम ओली अन्तरराष्ट्रिय विमानस्थल पुगेका हुन ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान २ २० मा अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL