Logo

विमान दुर्घटना: १४ यात्रुको उद्दार

विमान दुर्घटना: १४ यात्रुको उद्दार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त विमानमा रहेका यात्रुहरुको उद्दार कार्य शुरु भएको छ । हालसम्म करिव १४ जना यात्रुको उद्दार गरिएको हो ।
उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

विमानमा कति यात्रु थिए भन्ने बारे यकिन भइनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बीरेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार थप यात्रुहरुको उद्दार जारी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL