Logo

बिहीबार सार्वजनिक बिदा !

बिहीबार सार्वजनिक बिदा !


बिजखबर संवाददाता
243
Shares

काठमाडौ । सरकारले भोली सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले बुधबार एक बिज्ञप्ति जारी गर्दै राष्ट्रिय एकता दिवसको अवसरमा बिदा घोषणा गरेको हो ।

बिहिबार नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु एवम् विदेशस्थित नेपाली नियोगहरु समेतमा सार्वजनिक बिदा दिने भनी नेपाल सरकारबाट निर्णय भएको जनाएको हो ।

बिहिबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिन हो । विसं २०६२ सम्म सो दिन सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६३ देखि अघिल्लो सालसम्म सो बिदा कटौती गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL