Logo

एडीबीको १५ अर्ब सहायता स्विकार गर्ने सरकारको निर्णय

एडीबीको १५ अर्ब सहायता स्विकार गर्ने सरकारको निर्णय


बिजखबर संवाददाता
108
Shares

काठमाडौं । सरकारले एसियाली विकास बैङ्कले नेपाललाई उपलब्ध गराउने १५० मिलियन अमेरिकी डलर अर्थात करिब १५ अर्ब रुपैयाँ सहायता स्विकार गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नेपालका सहरी क्षेत्रको विकास र आधुनिकिकरणका एडीबीले उपलब्ध गराउने उक्त सहायता स्विकार गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL