Logo

प्राधिकरणले सरुवा गर्यो ७० भन्दा बढी कार्यालय प्रमुख, कसलाई कहाँ (सुचिसहित)

प्राधिकरणले सरुवा गर्यो ७० भन्दा बढी कार्यालय प्रमुख, कसलाई कहाँ (सुचिसहित)


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकैपटक ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरेको छ । प्राधिकरणले एकै पटक धेरैवटा कार्यालयको प्रमुखको सरुवा गरेको हो ।

प्राधिकरणले एउटा कार्यालयका २ बर्ष समय बिताएका कार्यालय प्रमुखहरुको सरुवा गरेको प्राधिकरणका सुचना अधिकारी भरत खड्काले जानकारी दिए । ‘हाल प्राधिकरण अन्तरगत १ सय ९ वटा बितरण तथा ग्राहक सेवा केन्द्र रहेका छन्,’ उनले भने, ‘ती मध्ये २ बर्ष समय पुगेका ७० भन्दा बढी कार्यालयका प्रमुखहरुको सरुवा गरिएको छ ।’

प्राधिकरणले २ पटक गरी इञ्जिनियरभन्दा माथिल्लो तहका १ सय ५ जना कर्मचारीको सरुवा गरेको छ । जसमध्ये ७० भन्दा बढी कार्यालयहरुको प्रमुखको सरुवा भएको हो ।

कसको कहाँ सरुवा (सुचिसहित)

प्रतिक्रिया दिनुहोस्
MBL