Logo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा वाग्ले


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ । बिहिबार बिहान बसेको मन्त्रीपरिषदको बैठकले हाल आयोगका सदस्य समेत रहेका वाग्लेलाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

आयोगका यसअघिका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले यसै हप्ता राजिनामा दिएपछि उक्त पद खाली थियो । वाग्ले अर्थशास्त्रमा राम्रो दख्खल राख्छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL