Logo

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज पनि बन्यो सुनको मूल्यमा नयाँ रेकर्ड

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, आज पनि बन्यो सुनको मूल्यमा नयाँ रेकर्ड



काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।

laxmi

बुधबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाले बढेर आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL